लायन्स क्लबद्वारा बाल गृहलाई खाद्यान्न सहयोग

चितवन । रत्ननगर-१५ स्थीत १६ जना बालबालिकाहरु रहेको कृपा बाल गृहबाट खाध्यान्न सामाग्री सकिएर समस्या भएको जानकारी प्राप्त भएकोले लायन्स क्लब चितवन नेशनल पार्क र रत्ननगर समृद्धिको समन्वयमा निम्न साथीहरूको सहयोगमा निम्न सामाग्रीहरु सहयोग गरीयो ।

सहयोगीहरु:
१, ला. अनु शर्मा /ला. निर्मल बोहरा २, ला. प्रह्लाद पन्त / ज्योती पन्त ३, ला. गणेश आचार्य ४, ला. ज्योति भट्ट ५, ला. सबिन मानन्धर ६, सबिना सेख ७, सुकदेव भट्टराई ८, अम्बीका बोहरा ९, ला. अन्जना के.सी. १०, पबित्रा किराना ११, गोमा भट्टराई १२, कृपा ठकुरी १३, जमुना बस्नेत १४, सन्जय सुवेदी १५, मिनु सुनाम १६, पबिता श्रेष्ठले

सामाग्रीहरु:
चामल-३ बोरा (३० केजीको), आलु -१ बोरा (५० केजीको), मस्यौरा-१ बोरा, भुजा-१ बोरा, दालमोठ-१० पोका, बिस्कुट-६ पोका, नुन-५ पोका, चिउरा-८ केजी, मसला-१ पोका, सुजी-३ केजी, प्याज-१ केजी, चाउचाउ-१ प्याकेट, तेल-१४ लि., दाल-९ केजी, चिनी-७ केजी, चना-५ केजी र अण्डा- ४ क्रेट

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको