सुटिङ्ग संघ चितवन जिल्ला अध्यक्षमा हरिप्रसाद अधिकारी चयन

चितवन । हरि प्रसाद अधिकारीको अध्यक्षतामा ९ सदस्य जिल्ला सुटिङ्ग संघ चितवन गठन भएको छ ।  जिल्ला खेलकुद बिकास समिति चितवनका कार्यालय सचिब रामजी ढकालको उपस्थितमा गठन भएको संघको उपाध्यक्षमा गणेशजुङ्ग रायमाझी, सचिबमा सुमन थापा, कोषाध्यक्षमा मिना उप्रेती र सदस्यहरुमा सञ्चित थापा, जमुना कंडेल, शम्भु अधिकारी, मञ्जु रायमाझी र अर्जुन लामा रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको