१३ औँ सागः ६२ स्वर्ण जित्दै भारतको अग्रता, नेपाल ३६ स्वर्ण सहित दोश्रो स्थानमा (पदक सहित)

काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा भारतले १२४ पदक जित्दैँ आफ्नो अग्रता कायमै राखेको छ ।

बिहिबारसम्मको नतिजामा भारतले ६२ स्वर्ण, २१ रजत र ४१ कास्य पदक जितेर पदक तालिकाको पहिलो स्थान कायम राखेको हो ।

त्यसैगरी नेपालले १०१ पदकसहित पदक तालिकाको दोश्रो स्थानमा रहेको छ । नेपालले ३६ स्वर्ण, ३८ रजत र २७ कांस्य जितेको छ ।

यस्तो छ पदक तालिकाः

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको