मंगलबार,
भाद्र३०,
२०८३
|
Tuesday, September 15, 2026
आईसीसी टी–२० विश्वकप छनोटः सुपर सिक्समा नेपालले आज युएईसँग खेल्दै
२६ आश्विन २०८२, आईतवार ०६:४९
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछन्। नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ। ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ।