प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि सुरू हुन लागेको संघीय संसद्को बजेट अधिवेशनलाई सम्बोधन गर्ने भएका छन्।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि प्रधानमन्त्रीले संसद्‍मा सम्बोधन गरेर समसामयिक विषयमा धारणा राख्ने जानकारी दिए। ‘भोलिको बैठकमा प्रधानमन्त्रीज्यूले देशवासीका नाममा सम्बोधन गर्नुहुन्छ,’ उनले भने, ‘समसामयिक विषयमा धारणा राख्नुहुन्छ।’

अहिले विद्यालय शिक्षा विधेयक मा गर्दै २१ दिनदेखि शिक्षक आन्दोलन छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको