काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।बैठक भोलि सोमबार बिहान ११ः३० बजे बस्नेछ ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार च्यासलमा बोलाइएको बैठकको एजेन्डा समसामयिक राजनीति हुनेछ ।
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer