बिहिबार,
भाद्र१८,
२०८३
|
Thursday, September 3, 2026
भोलि सार्वजनिक बिदा
१७ चैत्र २०८१, आईतवार १९:४३
काठमाडौँ । सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद सोमबार परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।