राजावादीको आन्दोलनले उग्ररुप लिएपछि तीनकुनेमा कर्फ्यु जारी

काठमाडौँ । तीनकुनेमा राजावादीहरूको आन्दोलनले उग्ररुप लिएपछि सरकारले उक्त क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु​ जारी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले तीनकुनेमा कर्फ्यु जारी गरिएको जानकारी दिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको