सुनको मूल्य १५ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५ सयले घटेको हो। आज सुन तोलामा एक लाख ५२ हजारमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलामा एक लाख ५३ हजार ५ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्य भने स्थीर रहेको छ। आज चाँदी तोलामा १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको