भरतपुरमा शौचालयभित्र एक व्यक्ति मृत अवस्थामा फेला

चितवन । भरतपुर महानगरपालिका–६ देवनगरस्थित एउटा घरको शौचालयभित्र एक व्यक्ति मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ६१ वर्षीय चन्द्रप्रसाद न्यौपाने आइतवार घरको शौचालयभित्र घोप्टो अवस्थामा मृत फेला परेका हुन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको