चितवनमा कुलोमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२६ खयरघारीस्थित एउटा कुलोमा खेल्ने क्रममा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय दुर्गा मन्दिर टोल बस्ने हरी बहादुर कुमालको ३ वर्षीय छोरा सन्देश कुमाल आज बेलुका ५ः२० बजेको समयमा कुलोमा डुबेका थिए ।

बालक कुमाललाई घटनास्थलबट २०० मिटर तल फेला पारी उपचारको लागि भरतपुर अस्पताल पठाएकोम बेलुका ७ः०५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको