तनहुँ बस दुर्घटना: भारत लैजान भरतपुर अस्पतालबाट निकालियो शव

चितवन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार बस दुर्घटनामा मृत्यु भएकाको भरतपुर अस्पतालमा शव परीक्षणपश्चात् निकालिएका शवहरु । शव भरतपुर विमानस्थलबाट भारतको मुम्बई लगिने छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस र्मस्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको