शनिबार,
भाद्र२०,
२०८३
|
Saturday, September 5, 2026
मुग्लिन पुलबाट हाम फालेर एक युवक बेपत्ता
१४ श्रावण २०८१, सोमबार १७:५९
चितवन । चितवन र तनहुँ जोड्ने मुग्लिनको पुरानो पुरानो पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन् । आज अपरान्ह ५ वजे नदीमाथीको पुलबाट हाम फालेर अन्दाजी २० वर्षका एक युवक बेपत्ता भएका हुन् । बेपत्ता युवकको खोजि भइरहेको प्रहरीले जनाएको छ । फाइल फोटो