शुक्रबार,
आश्विन२५,
२०८१
|
Friday, October 11, 2024
बागमती प्रदेशमा २ दिन समय दिएर नयाँ सरकार गठन आह्वान
६ श्रावण २०८१, आईतवार १७:५४
हेटौंडा । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् ।
आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका थिए ।