चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका बिरामीको मृत्यु

चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम फालेका बिरामीको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउपालिका वडा नं. २ घर भएका ७६ बर्षका बलबहादुर खाम्चा मगर साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्वन्धी रोगको उपचार गराइरहेका उनले विहान १० वजेर ४० मिनेट जाँदा अस्पतालको ए ब्लक को तेस्रो तलाबाट हाम फालेका थिए ।

हाम फालेर गम्भिर घाइते भएका उनको उपचारको क्रममा विहान साढे ११ वजे मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको