सिमलतालमा पहिरोबारे अध्ययन गर्न सहसचिवको नेतृत्वमा समिति गठन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चितवनको सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गर्ने पहिलो निर्णय गरेका छन् । पदभारपछि सहसचिव छवि रिजालको संयोजकत्वमा समिति गठन गरेका हुन्छ ।

समितिले राहत र व्यवस्थापनबारे अध्ययन गरेर १० दिनभित्र प्रतिवेदन बुझाउनेछ । शुक्रबार पहिरोले दुई वटा यात्रु बस पुगेर त्रिसुलीमा मिसाएको थियो । अझैसम्म पनि यात्रु र बसको अवस्था अज्ञात छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको