दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै ‍भारतले जित्यो टी-२० विश्वकपको उपाधि

काठमाडौं । आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो।

भारतले  दिएको १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनायो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको