मापसे गर्ने चालकलाई कारबाहीस्वरूप ट्राफिक स्वयंसेवक

काठमाडौं । मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन सुरु गरिएको छ। आजदेखि काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हो।

गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको