बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

चितवन । बागमती प्रदेश सरकारले सोमवार (भोलि) बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार मन्त्रीपरिषद्ले यही वैशाख १२ गते गरेको निर्णयअनुसार बिदा दिन लागिएको हो ।

यस्तो छ बिदाको सूचना:-

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको