मंगलबार,
भाद्र१६,
२०८३
|
Tuesday, September 1, 2026
नेपालले वेस्टइन्डिज ए सँग आज दोस्रो खेल खेल्दै
१६ बैशाख २०८१, आईतवार ०७:२१
काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।