एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं ।  सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेले जनाएको छ। पछिल्लो समय समाजवादी मोर्चामा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रयासमा एमाले सकारात्मक देखिएको र त्यस बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको