दियालो बंगला सञ्चालन तथा व्यवस्थापनका लागि भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच सम्झौता
चितवन ।  नेपाल ट्रष्टको स्वमित्वमा रहेको दियालो बंगला सञ्चालन तथा व्यवस्थापनका लागि भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच सम्झौता भएको छ । शुक्रबार बंगला परिसरमा एक कार्यक्रमका बीच द्धिपक्षिय सम्झौता भएको हो ।
भरतपुर भ्रमण वर्षको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बंगलाको अहिले मर्मत सम्भारको काम भइरहेको छ । वैशाखको १५ गतेभित्र बंगला परिसर सर्वसाधरणका लागि खुल्ला गर्ने काम अगाडि बढेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको