गृहमन्त्री लामिछाने र कालिका नगरपालिकाका मेयर रेग्मीबीच भेटवार्ता

चितवन । गृहमन्त्री रबि लामिछाने र कालिका नगरपालिकाका मेयर विनोद रेग्मीबीच भेटवार्ता भएको छ । आज मेयर रेग्मी र गृहमन्त्री लामिछानेबीच भेटवार्ता भएको हो ।

गृहमन्त्री लामिछानेसंग कालिका नगरपालिकाको शान्ती, सुरक्षालगायत विभिन्न बिषयमा छलफल तथा नगरपालिकामा ईन्सपेटरसहीत दरबन्दीको प्रहरी चौकी स्थापना गर्न माग राखेको मेयर रेग्मीले बताउँनुभयो । उहाँले मागप्रति गृहमन्त्री लामिछानेले सकारात्मक जवाफ दिएको बताउँनुभयो । गृहमन्त्री लामिछाने चितवन क्षेत्र नं २ को जनप्रतिनिधि समेत हुनुहुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको