सुन तस्करी प्रकरण: पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनायो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको