राजनीतिमा नयाँ तरंग, दलहरू बिहानैबाट बैठकमा

काठमाडौं । राजनीतिमा नयाँ तरंग उत्पन्न भएसँगै राजनीतिक दलहरु बिहानैदेखि बैठकमा जुटेका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहान ७ बजेदेखि बालुवाटार जारी छ भने नेकपा एमालेको सचविालय बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको