बिहिबार,
भाद्र०४,
२०८३
|
Thursday, August 20, 2026
कालिका नगरपालिकाले माग्यो ९ नगर प्रहरी
१ फाल्गुन २०८०, मंगलवार १२:००
चितवन । चितवनको कालिका नगरपालिकाले ९ जना नगर प्रहरी माग गरेको छ । नगरपालिकाले आज मंगलबार सूचना प्रकाशित गरेर नगर प्रहरी सहायक निरिक्षकसहित ९जनालाई करारमा नगर प्रहरीमा लिने जनाएको छ ।
नरपालिकाले सूचना प्रकाशित भएको १५ दिनभित्र निवेदन बुझाउन सकिने जनाएको छ ।