कालिकामा खाना अड्किएर एक वृद्धको मृत्यु

चितवन । कालिका नगरपालिका वडा नं–६ स्थित शान्तिटोलमा आफ्नै घरमा खाना खानेक्रममा खाना अड्किएर एक वृद्धको मृत्यु भएको छ ।

कालिका–६ का ६८ वर्षीय आइतराम कुमाललाई खाना अड्किएर बेहोस भई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा सोमबार राति ८ः४५ बजे डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको