एमाले सचिवालय बैठक आज बस्दै

 

काठमाडौँ : नेकपा एमालेको सचिवालय आज बस्दै छ।

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

यसैबीच, पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीवार दिउँसो प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेको जानकारी उनले दिए।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको