चितवन । व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्यसंघ चितवनलाई आजदेखि चुनाव लागेको छ । यहि पौष २३ गते हुने संघको ५७ औँ बार्षिक साधारणसभा तथा अधिवेशन मार्फत नयाँ नेतृत्वमा आउनका लागि ईच्छुक उमेदवारहरुले आज नामावली दर्ता गराएसँगै उद्योगबाणिज्य संघलाई चुनाव लागेको हो ।
कसले के मा उम्मेदवारी दिए ?
अध्यक्ष
शिरिष पन्त
सुमन कुमार श्रेष्ठ
बरिष्ठ उपाध्यक्ष
चिरन्जीवी सुवेदी
राजन पिया
उपाध्यक्ष –उद्योग तर्फ
अशोक अधिकारी
थिर प्रसाद धिताल
उपाध्यक्ष बाणिज्य तर्फ
रजनी मास्के
राजेन्द्र ओली
उपाध्यक्ष कर्पोरेट वस्तुगत तर्फ
जनक पौडेल
नारायण प्रधान
कार्यसमिति सदस्य महिला तर्फ
अमिता तिमिल्सिना
योगिता पिया
कार्यसमिति सदस्य क्षेत्रीय संघ तर्फ
मणिरत्न शाक्य
कार्यसमिति सदस्य कर्पोरेट तर्फ
अमित कौडेल
डा. जिवन कुमार श्रेष्ठ
राजकुमार कानु
कार्यसमिति सदस्य उद्योग तर्फ
अशोक श्रेष्ठ
इमान्दु बराल
उपेन्द्र पण्डित
धनप्रसाद पोखरेल
पूर्णिमा जोशी
विज्ञानलाल श्रेष्ठ
महेश लामिछाने
रुद्र सुवेदी
लिला बहादुर क्षेत्री
शंकर अधिकारी
हिम्मत पुरी
हेमराज सिग्देल
कार्यसमिति सदस्य बस्तुगत तर्फ
आरती गोपाल मुर्ति शाह
दिपक काफ्ले
नवराज सुवेदी
नरेश खनाल
बिष्णु लम्साल
शंकर प्रसाद घिमिरे
कार्यसमिति सदस्य बाणिज्य तर्फ
कृष्ण बहादुर केसी
गुणराज पौडेल
दाताराम घिमिरे
दिपा शाही
सन्तोषजनक भुषाल
सुनिता लिगल कर्माचार्य
श्रीकृष्ण लम्साल
क्षेत्रपुरको होटल दियालो फुडल्याण्डमा हुने संघको अधिवेशनमा तीनहजार एकजना ब्यवसायीहरुले नेतृत्व चयनका लागि मतदान गर्ने कार्यक्रम रहेको छ । संघका तीनहजार सातसय बढी सदस्यहरु रहेको भएपनि पौष १० गतेसम्म नविकरण भएकाहरु मात्रै मतदाताको रुपमा भाग लिन पाउने ब्यवस्था गरिएको छ ।









