मंगलबार,
भाद्र२३,
२०८३
|
Tuesday, September 8, 2026
नारायणी नदीमा तटबन्ध
२९ जेष्ठ २०८०, सोमबार ०९:१७
चितवन । चितवन र नवलपुर भएर बग्ने नारायणी नदीमा करिब ५ अर्बको लागतमा निर्माणाधीन तटबन्ध । पहिलो चरणमा बाढीको समयमा कटान गर्न सक्ने स्थानमा अहिले धमाधम तटबन्ध निर्माण कार्य भईरहेको छ । तस्बिरः सुरेन कुँवर/रासस