मंगलबार,
भाद्र२३,
२०८३
|
Tuesday, September 8, 2026
काँग्रेस सभापति देउवा र डा कोइराला चितवनमा
२६ जेष्ठ २०८०, शुक्रबार ११:२५
चितवन । चितवन आउनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालालाई भरतपुर विमानस्थलमा स्वागत गरिँदै । उहाँहरु शुक्रबार रत्ननगरमा हुन गइराखेको नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को ११औँ महाधिवेशनमा सहभागी हुन चितवन आउनुभएको हो । तस्बिर: सनद अधिकारी/रासस