यस्तो छ एमाले नेताहरूको कार्यविभाजन (पूर्णपाठ)

काठमाडौं ।  नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि)-७ जारी गरेको छ।

वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकमा निर्णय समेट्दै एमाले अध्यक्ष ओलीले मंगलबार अन्तरपार्टी निर्देशन-७ जारी गरेका हुन्।

जसमा पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरी नयाँ जिम्मेवारी तोकिएको छ। एमालेले अध्यक्ष केपी शर्मा ओलीदेखि, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरू, सचिवहरू र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको छ।

10th Congress Apani 7 Final

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको