भरतपुर महानगरद्वारा बजारमा खाद्य पदार्थको अनुगमन

चितवन ।  बजारमा खाद्य पदार्थको अनुगमन गर्दै भरतपुर महानगरका जनप्रतिनिधि, कर्मचारी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि । बुधबार भरतपुरका विभिन्न खाद्य तथा मासु पसलको अनुगमन गरिएको हो । तस्बिरः कृष्ण आचार्य/रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको