भुटानी शरणार्थी प्रकरणमा फरार पुर्व मन्त्री तथा एमाले सांसद रायमाझी पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पुर्व मन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

आइतबार साँझ उनी बुढानीलकण्ठको पासीकोटबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको