बिहिबार,
भाद्र११,
२०८३
|
Thursday, August 27, 2026
टोपबहादुर रायमाझी एमालेको सचिव पदबाट निलम्बित
२७ बैशाख २०८०, बुधबार १३:५८
काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपवहादुर रायमाझीलाई पदबाट निलम्वन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।