नयाँ-पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन: मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुनै नेताहरूलाई देशको माया नभएको बताएका छन्।

मंगलबार आफ्नो सामाजिक सञ्जालमा उनले ‘नयाँ-पुराना सबै नेताहरू चोर हुन्’ भन्दै कसैलाई देशको माया नभएको लेखेका छन्।

उनले लेखेका छन्ः

नयाँ, पुरानो सबै नेताहरू चोर हुन्,

कसैलाई देशको माया छैन।

पछिल्लो समय मेयर बालेनले सामाजिक सञ्जालमा विवादास्पद स्टाटस लेखिरहेका हुन्छन्।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको