एसीसी प्रिमियर कप: आज नेपाल कतारसँग भिड्दै

काठमाडौं ।  एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतबीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

यसअघिको खेल पानी परेका कारण रद्द भएपछि नेपालले साउदी अरबसँग अङ्क बाँड्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको