मंगलबार,
कार्तिक१७,
२०८३
|
Tuesday, November 3, 2026
उपनिर्वाचन: चितवनमा सवारीसाधनको चेकिङ्ग
१० बैशाख २०८०, आईतवार ०७:४५
चितवन । चितवन क्षेत्र नम्वर २ मा आज आइतबार भइरहेको उपनिर्वाचनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भरतपुरको चौबिसकोठीमा सवारीसाधनको चेकिङ्ग गर्दै । तस्विरः कृष्ण आचार्य/रासस