चितवन । बिहान सात बजेबाट चितवन– २ मा उपनिर्वाचनको मतदान सुरू हुँदैछ । चितवन–२ को मतदान केन्द्रमा बिहान सबेरैदेखि मतदाता आएर लाइनमा बसेका छन् । मतदान केन्द्रमा बिहान साढे पाँच नबज्दै मतदाता आउन सुरू भएको छ ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer