बुधबार,
भाद्र१०,
२०८३
|
Wednesday, August 26, 2026
टिकौलीमा चर्दै गरेको गैँडा
८ बैशाख २०८०, शुक्रबार १४:२७
चितवन । पूर्व पश्चिम राजमार्ग नजिक चितवनको टिकौली जङ्गलमा चर्दै गरेको गैँडा । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका वन क्षेत्र दुर्लभ एकसिँगे गैँडाको मुख्य वासस्थान हो । तस्बिर: सनद अधिकारी/ रासस