बिहिबार,
कार्तिक१९,
२०८३
|
Thursday, November 5, 2026
एसइई परीक्षामा क्रियापुत्री
१७ चैत्र २०७९, शुक्रबार १२:२५
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत रामबहादुर थारु शुक्रबारदेखि सुरु भएको एसइई परीक्षाअन्तर्गत कुमारवर्ती मावि मध्यविन्दु–२ कोे परीक्षा केन्द्रमा सहभागी हुँदै । तस्बिरः विष्णुप्रसाद गौडेल÷रासस