काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केही बेर अगाडिदेखि बसिरहेको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने बताइएको छ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer