एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौं ।  नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो। प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको