ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं ।  ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको खाङ्साङमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

सिन्धुलीको फिक्कल गाउँ पालिका ४ कुइभीरमा बस भित्तामा ठोक्किएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए। २० यात्रु रहेको बस प्रहरीको अनुमान छ।

प्रहरी घटनास्थलमा जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको