बुधबार,
आश्विन०७,
२०८३
|
Wednesday, September 23, 2026
सरकारबाट बाहिरिने राप्रपाकाे निर्णय
१३ फाल्गुन २०७९, शनिबार १०:०६
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बिहान बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।