बिहिबार,
भाद्र११,
२०८३
|
Thursday, August 27, 2026
कांग्रेसलाई राष्ट्रपति दिने आठ दलबीच सहमति
१२ फाल्गुन २०७९, शुक्रबार १९:३०
काठमाडौं । बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको छ । पुरानो सत्ता गठबन्धनका ५ दल र थप तीन दलको वैठकले सो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।