काठमाडौं । रवि लामिछानेको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
सर्वोच्च अदालतको आदेशपछि सम्पूर्ण रुपमा पदमुक्त भएका लामिछानेको पक्षमा उनका समर्थकहरुले प्रदर्शन गरेका हुन् ।
प्रक्रिया पूरा नगरी नागरिकतालाई पुन प्रयोग गरेको भन्दै सर्वोच्च अदालतले रविलाई दोषी ठहर गरेको थियो ।
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer