एकीकृत समाजवादीको महासचिव घनश्याम भूसाललाई बनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले हालै पार्टी प्रवेश गरेका नेता घनश्याम भूसाललाई महासचिवको जिम्मेवारी दिने भएको छ ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउन लागिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको