माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ । सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ ।

बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ । आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ। बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको