प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

यसअघि सोमबार र बुधबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएकोमा आज भने बुधबार नै बोलाइएको हो। आजको बैठक नियमित भएको बताइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको